स्थापना २०५६ साल
हाम्रोबारे
स्काग्यौली सहकारीको
संक्षिप्त परिचय
बाजुरा जिल्लाको स्काग्यौलीमा २०५६ सालमा स्थापित यो सहकारी संस्था सदस्यहरूको बचत, ऋण र आर्थिक सुरक्षाको आधार बन्दै आएको छ। "स्वयम्सेवकद्वारा संचालित, सदस्यको हितमा आधारित" भन्ने मूलमन्त्रले हामीलाई अघि बढाएको छ।
सदस्य अधिकार
प्रत्येक सदस्यको एक मत — लोकतान्त्रिक व्यवस्थापन
लाभांश वितरण
नाफाको बाँडफाँड सदस्यहरूमा निष्पक्ष रूपमा
सुलभ ऋण सुविधा
घरजग्गा, शिक्षा, व्यापार र कृषि ऋण उपलब्ध
सुलभ ऋण सुविधा
घरजग्गा, शिक्षा, व्यापार र कृषि ऋण उपलब्ध
"सहकारी भनेको कुनै व्यक्तिको होइन, सदस्यहरूको साझा सम्पत्ति हो। यसको संरक्षणमा हरेक सदस्य जिम्मेवार छ।"
— अध्यक्ष, स्काग्यौली सहकारी
Our Network
Our Branches
Head Office
केन्द्रीय कार्यालय
स्काग्यौली, बाजुरा
Branch
कोल्टी शाखा
वडा नं. १
Branch
तोली शाखा
वडा नं. ३
Branch
रुगा केन्द्र
वडा नं. ४
Branch
बाँसी केन्द्र
वडा नं. ५
Branch
जुगी केन्द्र
वडा नं. ७